रुस-आसियान शिखर सम्मेलनमा पुटिन र आसियानका नेताहरूबीच छलफल हुँदै
रुसको काजान सहरमा रुस–आसियान शिखर सम्मेलनको मुख्य बैठक सुरु भएको छ । समाचार एजेन्सी तासका अनुसार, यो सम्मेलन रुस र आसियान बिचको सम्बन्धको ३५औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान ‘काजान एक्सपोज इन्टरनेसनल एक्जिभिसन सेन्टर’ मा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





