रुपन्देहीका निर्माण व्यवसायीले भने : खुट्टा भाँचेर सडक बन्दैन
३ असार, बुटवल । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आपत्ति जनाएको छ । संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले निर्माण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





