रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी, उज्बेकिस्तानविरुद्ध पोर्चुगलको फराकिलो जित
उज्बेकिस्तानविरुद्ध रोनाल्डोले शानदार पुनरागमन गरे। खेल सुरु भएको केवल ६ मिनेटमै जोआओ क्यान्सेलोको उत्कृष्ट क्रसमा उनले हाफ-भलीमार्फत पहिलो गोल गरे।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





