पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया र कङ्गो लोकतान्त्रिक गणराज्यबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा जारी खेलमा कोलम्बियाले सुरुदेखि नै बल नियन्त्रणमा राख्दै लगातार आक्रमण गरे पनि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





