ऋण लिँदैमा जहाजै डुब्ने होइन, यो बाध्यात्मक अवस्था हो : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





