रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकतालाई मध्यनजर गरी सहमतिबाट नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिएको छ । विवेकशील साझा, बालेन्द्र समूह, थारुवान/थरुहट समूह, जेनजी समूह लगायत समूह मिसिएपछि विशाल पार्टी बनेको रास्वपाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




