रवि लामिछानेले लिए सभापतिकाे शपथ
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । रास्वपाकाे प्रथम महाधिवेशनबाट उनी सभापतिमा निर्विराेध निर्वाचित भएका थिए । उनलाई शुक्रबार निर्वाचन आयाेगका प्रमुख भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





