यस वर्ष मनसुनजन्य विपद्मा २ लाख २६ हजार प्रभावित हुने अनुमान
यस वर्षको मनसुनजन्य विपद्मा देशभर २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा ५१ हजार घरधुरी विपद्बाट प्रभावित हुन सक्ने जनाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




