रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेस भएको दुई प्रतिवेदनमा पार्टीको सदस्यता संख्यामा विरोधाभास देखिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारीले एकै मञ्चमा प्रस्तुत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





