रास्वपामा अबदेखि १९ पदाधिकारी, १५८ सदस्यीय केन्द्रीय सदस्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै आफ्नो सांगठनिक संरचना विस्तार गर्ने निर्णय गरेको छ। बिहीबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले विधान संशोधन गर्दै पार्टीका पदाधिकारी संख्या १३ बाट बढाएर १९ पुर्याउने निर्णय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





