सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ स्थित जग्गा विवादको विषयमा गाडी तोडफोड तथा प्रहरी कार्यालयमा हुलहुज्जत गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्वको जग्गामा भोगचलन गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




