रास्वपाले पनि गर्यो विशेष महाधिवेशनको व्यवस्था
५ असार, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विशेष महाधिवेशनको व्यवस्था गरेको छ । प्रथम राष्ट्रिय महाधिवेशनका लागि रास्वपाले गरेको विधान संशोधनका क्रममा विशेष महाधिवेशनको व्यवस्था गरेको हो । संशोधित विधानको धारा ८९ मा विशेष महाधिवेशन आह्वान गर्न सकिने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





