रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा तयारीलाई तीव्रता दिइएको छ । महाधिवेशनका लागि सभाहल निर्माण, मञ्च व्यवस्थापन, झण्डा सजावट तथा कार्यक्रम स्थल व्यवस्थापनका कामहरू धमाधम भइरहेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





