रास्वपा महाधिवेशन : पदाधिकारीको संख्या १९ सदस्यीय, केन्द्रीय सदस्य १५८
६ असार, काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा रास्वपाले केन्द्रीय समिति बैठक राखेको थियो । बैठकले संशोधित विधान पारित गरेको छ । विधान अनुसार, अब…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





