रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खसेको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कुल प्रतिनिधि ३ हजार ८५९ मध्ये ३ हजार ८४९ जनाले मत खसालेका हुन्। यसरी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




