रास्वपाको बन्दसत्र ढिलाइ भएपछि हलभित्र एसीमा प्रतिनिधि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। बिहान ८ः३० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो सवा २ बजेसम्म सुरु हुन नसकेको हो । महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





