नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
चितवन । रास्वपा महाधिवेशनमा पूर्वनिर्धारित कार्यतालिका अनुसार दोस्रो दिन बन्द सत्र सुरु नभएपछि महाधिवेशन प्रतिनिधिहरू समय कटाउन नाचगानको सहारामा जुटेका छन् । चितवनको भरतपुरस्थित उद्योग सङ्घको हलमा महाधिवेशन प्रतिनिधिहरू नाचगान गरेर समय कटाउनतर्फ लागेका हुन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




