रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
चितवन । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ । दिउँसो १ बजे सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने कार्यक्रम छ । आइतबार बिहानैदेखि भरतपुरस्थित महाधिवेशनस्थल उद्योग संघ परिसरमा चहलपहल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





