संसदीय समितिका ५ वटा बैठकमा लगातार नजाने सांसद कारबाहीमा पर्न सक्ने
७ असार, काठमाडौं । संसदीय समितिका पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सांसद कारबाहीमा पर्न सक्ने गरी आन्तरिक कार्यविधि बनेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले यस्तो प्रावधानसहितको कार्यविधि बनाएको हो । विगतमा पनि यस्तो प्रावधान थियो । विगतको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





