Tuesday, June 23, 2026
Politics

रास्वपा महाधिवेशनको बन्द सत्रमा पुगे प्रधानमन्त्री बालेन शाह (तस्बिरहरू)

रास्वपा महाधिवेशनको बन्द सत्रमा पुगे प्रधानमन्त्री बालेन शाह (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीको जारी प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह पनि पुगेका छन्।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)Politics

सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बन्दसत्र सकिएको छ। बन्दसत्र सकिँदै गर्दा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले अङ्कमाल गरेका छन्। गत आइतबारदेखि रास्वपाको प्रथम महाधिवेशन सुरु भएको थियो।

Ratopati
जेनजी आन्दोलनबारे रवि : जमेको फोहोरी तलाउमा युवाको आक्रोशPolitics

जेनजी आन्दोलनबारे रवि : जमेको फोहोरी तलाउमा युवाको आक्रोश

उनले जनताको आक्रोश विस्फोट गराउने विन्दू केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णय गर्नुलाई मानेका छन् ।

Online Khabar
सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान भोलि बिहान सुरू हुनेPolitics

सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान भोलि बिहान सुरू हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पहिलो चरणको मतदान बुधबार बिहान सुरू हुने भएको छ।

Setopati
अदालती अभ्यासमा नौलो प्रयोग, विशेष अदालतको बहसपैरवी सञ्चारमाध्यमहरूमा ‘लाइभ’Politics

अदालती अभ्यासमा नौलो प्रयोग, विशेष अदालतको बहसपैरवी सञ्चारमाध्यमहरूमा ‘लाइभ’

९ असार, काठमाडौं । अड्डा अदालतमा भएको बहसपैरवीको सामाजिक सञ्जालमा समेत प्रशारण गर्ने अभ्यासको सुरुवात भएको छ । सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका एमाले नेता एवं पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराउँदा अदालत परिसरभित्रै प्रशारण भइरहेको सुनुवाइलाई विभिन्न…

Online Khabar