रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्यहरू कुन समुदायबाट कति ?
रास्वपाको विधानमा ९९ मध्ये ३२ केन्द्रीय सदस्य समन्यायीक समावेशी सिद्धान्तको आधारमा चयन हुने प्रावधान छ । ३२ मध्ये खसआर्यका लागि १०, आदिवासी जनजातिका लागि ९, मधेशी र दलितका लागि ५/५, थारु २ र मुस्लिमका लागि १ सिट आरक्षित छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





