रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन्। चितवनमा जारी पहिलो महाधिवेनमा सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सभापतिमा उम्मेदवारी दिने समय सकिएको छ। लामिछाने रास्वपाको संस्थापक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




