वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
काठमाडौँ । नेपालको वैदेशिक रोजगारी क्षेत्र पछिल्लो केही वर्षदेखि बदनाम बनिरहेको छ । देशको अर्थतन्त्रको मेरुदण्ड सरकारको नीतिकै कारण विकृत भएको छ । नीतिगत अन्योल, वैदेशिक दबाब र आन्तरिक सिन्डिकेट वैदेशिक रोजगारी क्षेत्रका मुख्य समस्या हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





