रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
काठमाडौं । रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । तीव्र प्रतिस्पर्धाबीच आचार्यले पार्टीका अन्य प्रभावशाली नेताहरू मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै महामन्त्रीमा विजयी भएका हुन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् । The post रास्वपा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





