रास्वपा महाधिवेशनस्थलको तापक्रम ३६ डिग्रीसम्म पुग्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा करिब ७ हजार जना सहभागी हुने अनुमान गरिएको छ । चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ता, प्रतिनिधि तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





