रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





