रास्वपाले बालबालिकालाई पार्टी सदस्यता वितरणबारे कांग्रेस भन्यो- आपत्तिजनक र लज्जास्पद
१३ असार, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री आवद्ध राजनीतिक दल रास्वपाको सदस्यता विवरणमा संविधान, कानुन र बालबालिका सम्बन्धी अभिसन्धि विपरीत देखिएको कर्म दुःखद मात्रै नभई आपत्तिजनक र लज्जास्पद भएको टिप्पणी गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





