रास्वपा महाधिवेशनलाई लक्ष्य गर्दै कांग्रेस उपसभापति शर्माका प्रश्नैप्रश्न
‘नेतृत्वमा को आउनुहुनेछ भन्नेमा रास्वपा महाधिवेशनको सफलता सन्निहित छैन, को आउनुहुन्छ त्यो स्पष्टै छ। यो अधिवेशनको सफलता रास्वपाले लिने नीति, निर्णय र नियतमा निर्भर रहनेछ,’ शर्माले भने।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





