रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तेस्रो संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ । मङ्गलबार केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





