संवैधानिक समाजवादबाट पछि हट्यो रास्वपा, सामाजिक लोकतन्त्र मूल सिद्धान्त
संविधान भनेको तत्कालीन राजनीतिक शक्तिहरूबीचको सम्झौताको दस्ताबेज भएको र यो समय–समयमा संशोधन भइरहने हुँदा यसलाई ‘वाद’ मान्न नसकिने पार्टीको नयाँ बुझाइ छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





