रास्वपा महाधिवेशन: रवि-बालेनसँगै अतिथिले पनि बजाए घण्टी (फोटोफिचर)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबार चितवनको भरतपुरमा उद्घाटन गरिएको छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह सहित अतिथिले घन्टी बजाएर रास्वपाको पहिलो महाधिवेशन उद्घाटन गरेका हुन् । मञ्चमा रहेका अतिथिहरू नेपाली…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





