आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसभन्दा अगाडि भएका आन्दोलनलाई तिरस्कार गर्ने साहस आफूहरूमा नभएको बताएका छन् । आइतबार चितवनमा पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सभापति लामिछानेले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेर अगाडि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





