रास्वपा महाधिवेशन : प्रतिनिधिले चाहे तिरेको ५ हजार शुल्क फिर्ता लिनसक्ने
९, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाविधेशनमा प्रतिनिधिहरूले बुझाएको ५ हजार शुल्क फिर्ता लिन सक्ने भएका छन् । मंगलबार दिउँसो सुरु भएको बन्दसत्रमा बोल्दै सभापति रवि लामिछानेले प्रतिनिधिले चाहे ५ हजार शुल्क फिर्ता लैजानसक्ने र नतिरेको भए…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





