मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
काठमाडौँ । शान्तिका लागि साझा अभियान (कोक्याप) का अध्यक्ष पुष्प भुसालले मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि विशेष कानुन निर्माण गरी तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। काठमाडौँमा सम्पन्न ‘मानव अधिकार रक्षक सम्बन्धी राष्ट्रिय सम्मेलनः संरक्षण, एकवद्धता र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





