भारतमा निर्माणाधीन मन्दिरको छत खस्दा ५ जनाको मृत्यु
६ असार, काठमाडौं । भारतमा निर्माणाधीन मन्दिरको छत खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त घटना महाराष्ट्र प्रदेशको परभणी जिल्लाको यसबाडी गाउँमा भएको भारतीय सञ्चारमाध्यमले पीटीआईले जनाएको छ । पीटीआईको समाचार अनुसार शनिबार दिउँसो भएको उक्त घटनामा अन्य १८ जना घाइते भएका छन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





