रास्वपा खुला केन्द्रीय सदस्यमा २ सय ४ जनामा कसले कति ल्याए मत ? (सूचीसहित)
११ असार, काठमाडौं । रास्वपाले आज बिहान भएको केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, केहीबेरपछि मात्रै विजयीहरूको मतपरिणाम सार्वजनिक गरिनेछ । अहिले भने उम्मेदवारहरूले प्राप्त मतमात्रै सार्वजनिक गरिएको छ । अब प्रवासबाट आएको मतपरिणाम थपेर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




