पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार भर्चुअल सम्बोधन गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





