रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत स्वर्णिमलाई, दोस्रोमा सोबिता
११ असार, काठमाडौं । रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत स्वर्णिम वाग्लेले ल्याएका छन् । त्यस्तै दोस्रो धेरै मत कानुनमन्त्री समेत रहेकी नेतृ सोबिता गौतमले प्राप्त गरेकी छिन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार, गौतमले २५९४ मत प्राप्त गरेकी छिन् । उनले प्राप्त गरेको यो मत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




