Wednesday, June 24, 2026
Politics

रास्वपा केन्द्रीय सदस्यमा राहुल केसीको उम्मेदवारी

रास्वपा केन्द्रीय सदस्यमा राहुल केसीको उम्मेदवारी

युवा समाजसेवी तथा मानवअधिकारकर्मी राहुल केसीले लुम्बिनी प्रदेश (भूगोल) कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?Politics

कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बूलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पदमुक्त गर्ने तयारी गरेको छ । लिम्बूलाई दल विभाजनमा संलग्न भएको र पार्टीको निर्देशनविपरीत कार्य गरेको आरोप लागेको जसपा कोशीका अध्यक्ष दिपक याख्खाले बताए

Ratopati
हामी सम्भव भएसम्म सर्वसम्मतिको प्रयास गर्छौँ: सोबिता गौतमPolitics

हामी सम्भव भएसम्म सर्वसम्मतिको प्रयास गर्छौँ: सोबिता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टीको पहिलो महाधिवेशन भएकाले व्यवस्थापनमा केही प्राविधिक कठिनाइ देखिए पनि मतदान प्रक्रिया चाँडै सुरु हुने बताएकी छिन्।...

Nagarik News
दुई दिनमा बस्ती खाली गरियो, अब होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटमPolitics

दुई दिनमा बस्ती खाली गरियो, अब होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम

काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाएपछि सरकारले त्यहाँका बासिन्दालाई होल्डिङ सेन्टरहरूमा ल्याएर राखेको थियो। अहिले आएर पाँच दिनभित्र डेरा खोजेर सर्न सूचना जारी गरिएपछि उनीहरूको बिचल्ली भएको छ।

Setopati
चुनावअघि हलभित्रै नाचगान गर्दै मन्त्रीदेखि पदाधिकारीसम्मPolitics

चुनावअघि हलभित्रै नाचगान गर्दै मन्त्रीदेखि पदाधिकारीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया बेलुका मात्रै हुने भएपछि मन्त्री, प्रतिनिधि तथा पदाधिकारीहरू नाचगान, भेटघाट र अन्य विभिन्न गतिविधिमा व्यस्त देखिएका छन्।

Setopati