Wednesday, June 24, 2026
Politics

चुनावअघि हलभित्रै नाचगान गर्दै मन्त्रीदेखि पदाधिकारीसम्म

चुनावअघि हलभित्रै नाचगान गर्दै मन्त्रीदेखि पदाधिकारीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया बेलुका मात्रै हुने भएपछि मन्त्री, प्रतिनिधि तथा पदाधिकारीहरू नाचगान, भेटघाट र अन्य विभिन्न गतिविधिमा व्यस्त देखिएका छन्।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थता देखि सहमति अभावसम्मPolitics

१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थता देखि सहमति अभावसम्म

काठमाडौँ । देशभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट कानुनी समय सीमाभित्र गाउँसभामा पेस गरेका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार देशभर रहेका ४ सय ६० गाउँपालिकामध्ये

Ratopati
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेशPolitics

ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ। उच्च अदालत पाटनले जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई १३ करोड रुपैयाँभन्दा बढी ऋण रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बुधबार उच्च अदालत पाटनको न्यायाधीशद्वय टंकप्रसाद

Ratopati
रास्वपा महाविधेशन : प्रतिनिधिको अन्तिम नामावली नआउँदै उम्मेदवारी दर्ता र नामावली सार्वजनिकPolitics

रास्वपा महाविधेशन : प्रतिनिधिको अन्तिम नामावली नआउँदै उम्मेदवारी दर्ता र नामावली सार्वजनिक

१०, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधीहरुको अन्तिम नामावली सार्वजनिक नहुँदै उम्मेदवारी दर्ता र उम्मेदवारको नामवली सार्वजनिक गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले चौथोपटक संशोधन गरेर…

Online Khabar
रास्वपामा मनोनीत केन्द्रीय सदस्य मनोनीत पदाधिकारी मात्रै हुन पाउनेPolitics

रास्वपामा मनोनीत केन्द्रीय सदस्य मनोनीत पदाधिकारी मात्रै हुन पाउने

१०, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको उम्मेदवारहरूको प्रारम्भिक नामवली सार्वजनिक भएको छ । सार्वजनिक गरिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको सूचना अझै आएको छैन । आज बुधबार राति साढे ८ बजेबाट मतदानको काम सुरु…

Online Khabar
‘रास्वपा र बालेनको मूल ध्येय एउटै हो- संघीयता कमजोर बनाउने र शक्ति केन्द्रीकृत गर्ने’Politics

‘रास्वपा र बालेनको मूल ध्येय एउटै हो- संघीयता कमजोर बनाउने र शक्ति केन्द्रीकृत गर्ने’

यो संघीयता र गणतन्त्रको सवालमा रास्वपाले चालेको 'छलबाटो' हो । मुलुकमा गणतन्त्र, संघीयता, नागरिक संसद्को भविष्य के हुने र कतै यो सरकार अदृश्य प्रभावमा कठपुतली बन्ने त होइन भन्ने अनेकौँ आशंका व्याप्त छन् ।

Online Khabar