रास्वपा केन्द्रीय सदस्यमा चितवनका मात्रै १३ जना उम्मेदवार
१०, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाविधेशनमा चितवनबाट मात्रै १३ जनाले केन्द्रीय पदमा सदस्यमा उम्मेदवारी दिएका छन् । रास्वपाको उद्गम थलो मानिने चितवनबाट मात्रै १३ जनाले उम्मेदबारी दिएको रास्वपा चितवनका जिल्ला सभापति मिनि माधव…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





