‘प्रदेश सभा खारेजी रास्वपाको राजनीतिक दृष्टिकोण मात्र हो, एक्लैले बदल्न सक्दैन’
हाम्रो नीति प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्री हुनुपर्छ र उहाँले एउटा सानो, चुस्त टिम बनाएर प्रदेशमा समन्वयकारी काम गर्नुपर्छ भन्ने हो, हलले त्यसैलाई पारित गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





