रास्वपा कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि बल्ल मतदान सुरु
सुर्खेत । आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन अन्तर्गत मंगलबार मतदान सुरु भएको छ । प्रतिनिधि छनोटदेखि अनेक विवादका कारण मतदान प्रक्रिया ढिलाइ भएको हो । यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





