रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीकाे उपसभापतिसहित सदस्यहरू चयन गरिएको छ। उपसभापतिमा तुलाराज शाही, महामन्त्रीमा ललित चन्द, सहमहामन्त्रीमा राज बहादुर शाह र लक्ष्मी भट्टराई चयन भएका छन्। यस्तै सदस्यमा कमल रावत, बुधे बुढा, कृष्ण बहादुर खड्का,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





