राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
काठमाडौँ। ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम घोषित भएका छन्। प्रतिष्ठान उपत्यका समन्वय समिति (ख) का तर्फबाट मैदानमा उत्रिएका उनीहरूले आइतबार अबेर राति सम्पन्न फाइनल प्रतिस्पर्धामा अन्य १७ टोलीलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





