‘बुकहिल ब्यालेड्स’ मा संगीत पारखीमाझ यसरी पोखिए दीप श्रेष्ठ
काठमाडौं । प्रसिद्ध गायक एवं संगीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू संगीत पारखीहरूमाझ प्रस्तुत गरेका छन् । शुक्रबार काठमाडौंको शिल्पी थिएटरमा सांगीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो श्रृंखला ‘बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ- म पत्थरको देवता होइन’ आयोजना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





