एक विवश आमा : छोराछोरी सिकिस्त छन्, अस्पताल लैजाने पैसा छैन
रोग, भोक र निराशाले थिचिएकी माया कहिले छोरीको निधार सुम्सुम्याउँछिन् त कहिले छोराको अनुहार एकटकले हेर्छिन् । आँखैअघि दुई सन्तान विस्तारै शिथिल हुँदै गएका छन् । तर उनीसँग छोराछोरीलाई अस्पताल पुर्याउने पैसासमेत छैन ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





