रसायनिक मलको परनिर्भरता कम गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलमाथिको परनिर्भरतालाई क्रमश: कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्। बुधबार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि संसद्मा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले रसायनिक मलको आयात र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





