राप्रपाको कार्यसम्पादन समिति बैठक जारी, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने
४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने छ । केन्द्रीय समितिको बैठक असार ५ र ६ गते बोलाइएको छ । राप्रपाका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




