राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने
४ असार, काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





